माओवादी महाधिवेशन- खसआर्यको पहिलो नम्बरमा प्रचण्डले रोजे नारायण दाहाल [नामसहित]-Sutra News

माओवादी महाधिवेशन- खसआर्यको पहिलो नम्बरमा प्रचण्डले रोजे नारायण दाहाल [नामसहित]

आइतबार, १८ पौस २०७८

आइतबार, १८ पौस २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गतको बन्दसत्र जारी रहेको छ ।



केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दसत्रमा केन्द्रीय सदस्यहरुको नाम पेश गरेका छन् ।

उनले समानुपातिक प्रणालीको खसआर्यतर्फ पुरुष १३ जनाको नाम पेश गरेका छन् । पहिलो नम्बरमा परेका नारायण दाहाल प्रचण्डका भाई हुन् ।

त्यस्तै  सूर्य सुवेदी, धिरेन्द्र शर्मा, नरबहादुर विष्ट, बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, देवराज रेग्मी, तारामान स्वाँर, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली र अच्युतम काफ्ले छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट