माओवादी केन्द्रीय सदस्य- प्रचण्ड २३ नम्बरमा-Sutra News

माओवादी केन्द्रीय सदस्य- प्रचण्ड २३ नम्बरमा

आइतबार, १८ पौस २०७८

आइतबार, १८ पौस २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नाम २३औं नम्बरमा घोषणा गरेका छन् ।



प्रज्ञाभवन कमलादीमा जारी ८ औं महाधिवेशनमा प्रचण्डले २३६ जनाको नाम प्रस्तुत गरेका थिए । विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्य घोषणा गर्ने क्रममा प्रचण्डले खुला तर्फ अफ्नो नाम राखेका हुन्

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट