फुटबल खेलाडी लियोनल मेसीलाई कोरोना संक्रमण-Sutra News

फुटबल खेलाडी लियोनल मेसीलाई कोरोना संक्रमण

सोमबार, १९ पौस २०७८

सोमबार, १९ पौस २०७८

विश्व चर्चित फुटबल खेलाडी लियोनल मेसीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ।



उनी अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बसेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।
अर्जेन्टीनाका खेलाडी मेसी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट