कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु-Sutra News

कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु

सोमबार, १९ पौस २०७८

सोमबार, १९ पौस २०७८

सत्तासीन नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक आज साेमबार बस्दैछ । दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



उनका अनुसार सो बैठकमा  केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यलाई डाकिएको छ ।

कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक अघिल्लो शनिबार बसेको थियो ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले केन्द्रीय कमिटीमा धमाधम मनाेनयन गरिरहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट