काठमाडाैं उपत्यका र तराईमा हुस्सु, दिउँसाे आंशिक बदली हुने-Sutra News

काठमाडाैं उपत्यका र तराईमा हुस्सु, दिउँसाे आंशिक बदली हुने

सोमबार, १९ पौस २०७८

सोमबार, १९ पौस २०७८

हाल देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली छैन ।



साेमबार बिहान उपत्यका र तराईका भूभागमा हुस्सु-कुहिरो लागेको छ  । दिउँसाे भने देशभर आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

मंगलबार सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ । राति सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट