नारायणकाजीको प्रस्तावमा प्रचण्ड पुनः पार्टी अध्यक्ष -Sutra News

नारायणकाजीको प्रस्तावमा प्रचण्ड पुनः पार्टी अध्यक्ष 

सोमबार, १९ पौस २०७८

सोमबार, १९ पौस २०७८

नेकपा माओवादी केन्द्रको अध्यक्षको जिम्मेवारी पुन पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् ।



सानेपास्थित हेरिटेज गार्डेनमा बसेको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा प्रचण्डलाई  अध्यक्ष बनाउने निर्णय गरेको हो ।

प्रचण्ड तीन दशकदेखि अध्यक्षको जिम्मेवारीमा रहँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट