माओवादी केन्द्रको अर्को बैठक पुस २५ गते बस्ने-Sutra News

माओवादी केन्द्रको अर्को बैठक पुस २५ गते बस्ने

सोमबार, १९ पौस २०७८

सोमबार, १९ पौस २०७८

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।



८औं महाधिवेशनबाट निर्वाचित समितिको पहिलो बैठक स्थगित भएको । पदाधिकारी नै चयन नगरी बैठक स्थगित भएको हो।

अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्दै स्थगित भएको बैठक २५ गते पुनः बस्नेछ । र, उक्त बैठकबाट नै पदाधिकारी चयन गरिने माओवादीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट