‘प्रचण्ड’को प्रस्तावमा पुष्पकमल दाहाल अध्यक्ष बनेकोमा बधाई छ- गोकुल बाँस्कोटा-Sutra News

‘प्रचण्ड’को प्रस्तावमा पुष्पकमल दाहाल अध्यक्ष बनेकोमा बधाई छ- गोकुल बाँस्कोटा

मंगलबार, २० पौस २०७८

मंगलबार, २० पौस २०७८

काठमाडौँ । पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका चर्चीत नेता गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रमा अध्यक्षका रुपमा कार्यकाल सुरु गर्न लागेका पुष्पकमल दाहाल प्रचण्डलाई शुभकामना दिएका छन्



। प्रचण्ड सर्वसम्मत रुपमा माओवादीको अध्यक्षमा चयन भएको भोलिपल्ट नेता बाँस्कोटाले बधाई दिंदै सफल कार्यकालको शुभकामना दिएका हुन् ।

उनले लेखेका छन्, ‘प्रचण्डको प्रस्ताबमा पुष्पकमल दहाल माओवादी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएकोमा सफल कार्यकालको हार्दिक शुभकामना!!!’

उनले पछिल्लो समय माओवादीको महाधिवेशनका विषयमा गहकिलो टिप्पणी गर्दै आइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट