पुनः पार्टी अध्यक्षमा चुनिएपछि प्रचण्डलाई अमेरिकाले दियो बधाई-Sutra News

पुनः पार्टी अध्यक्षमा चुनिएपछि प्रचण्डलाई अमेरिकाले दियो बधाई

मंगलबार, २० पौस २०७८

मंगलबार, २० पौस २०७८
अमेरिकाले नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चुनिएकोमा पुष्पकमल दाहल प्रचण्डलाई बधाई तथा शुभकामना दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले प्रचण्डलाई बधाई दिएको हो ।

अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट