एकैपटक ५७ उपसचिवको सरुवा-Sutra News

एकैपटक ५७ उपसचिवको सरुवा

मंगलबार, २० पौस २०७८

मंगलबार, २० पौस २०७८

सरकारले एकेपटक ५७ जना उपसचिवहरुको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णयबाट ५७ जना उपसचिवहरुको सरूवा गरेको हो।



मन्त्रालय मातहतका निकाय, प्रदेश सरकारको विभिन्न मन्त्रालय तथा त्यस मातहतका निकायदेखि स्थानीय तह सम्ममा ती उपसचिवहरूको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट