प्रदेश १ मा एमालेबाट बराल, भण्डारी र शेर्पाको राष्ट्रिय सभा निर्वाचनमा मनोनय दर्ता-Sutra News

प्रदेश १ मा एमालेबाट बराल, भण्डारी र शेर्पाको राष्ट्रिय सभा निर्वाचनमा मनोनय दर्ता

मंगलबार, २० पौस २०७८

मंगलबार, २० पौस २०७८

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा एमालेबाट गुरु बराल, सुमित्रा भण्डारी, सोनाम ग्यालजेन शेर्पाले मनोनयन दर्ता गरेका छन् । उनीहरूले मंगलबार बिहान राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका हुन् ।



आगामी १२ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट