राष्ट्रिय सभा निर्वाचनः लुम्बिनीमा गठबन्धनबाट शर्माको उम्मेदवारी-Sutra News

राष्ट्रिय सभा निर्वाचनः लुम्बिनीमा गठबन्धनबाट शर्माको उम्मेदवारी

मंगलबार, २० पौस २०७८

मंगलबार, २० पौस २०७८

राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनीमा सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेस बाँकेका युवराज शर्माले उम्मेदवारी दिएका छन् । यस्तै, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे, राजमोबाट रुपन्देहीका तुलबहादुर विश्वकर्माले पनि उम्मेदवारी दर्ता गरेका छन् ।



राष्ट्रिय सभाका १९ जना निर्वाचित सदस्य र एक जना मनोनित सदस्यको आगामी २० फागुनबाट कार्यकाल सकिने भएकाले १२ माघमा निर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट