अष्ट्रेलियामा आविष्कार पाण्डेको नेतृत्वमा १९ सदस्यीय समिति गठन-Sutra News

अष्ट्रेलियामा आविष्कार पाण्डेको नेतृत्वमा १९ सदस्यीय समिति गठन

मंगलबार, २० पौस २०७८

मंगलबार, २० पौस २०७८

अस्ट्रेलियाको क्विन्स्ल्याण्ड राज्यमा प्रवासी नेपालीहरुले राज्य समिति बनाएका छन् । उनीहरुले  आविष्कार पाण्डेको नेतृत्वमा नेपाली जनप्रगतिशील मञ्चको १९ सदस्यीय क्विन्स्ल्याण्ड राज्यसमिति बनेको हो ।



समितिको उपाध्यक्षत्रयमा बाबु चालिसे, स्वीकृति केसी र विवेक ढकाल निर्वाचित भएका छन् ।  त्यस्तै सचिवमा गणेश श्रेष्ठ, उपसचिवमा पूर्ण परियार र कोषाध्यक्षमा प्रदीप राई निर्वाचित भएका छन् ।

समितिमा सदस्यको रुपमा सन्तोष पौडेल, मोहन पन्त, हेमन्त न्यौपाने, मनिष श्रेष्ठ ,विजयराज खनाल, सुस्मिता ढकाल, आयशा खनाल, विशाल श्रेष्ठ, आभाष पौडेल, वसन्त बाँनिया,  सन्तोष ढकाल, सुशान्त सापकोटा, र संयोग दाहाल रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट