राष्ट्रियसभा निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी, एमाले एक्लै (सूचीसहित)-Sutra News

राष्ट्रियसभा निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी, एमाले एक्लै (सूचीसहित)

मंगलबार, २० पौस २०७८

मंगलबार, २० पौस २०७८

काठमाडौँ । आगामी माघ १२ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचनका लागि उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।



हालसम्म जम्मा ४३ जनाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि एमाले एक्लै छ भने सत्तारुढ ५ दलको गठबन्धन बनेको छ ।

हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट