राजनीतिक संयन्त्रको निर्णयः राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवार जिताउन भूमिका खेल्ने-Sutra News

राजनीतिक संयन्त्रको निर्णयः राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवार जिताउन भूमिका खेल्ने

बिहिबार, २२ पौस २०७८

बिहिबार, २२ पौस २०७८

सरकार सन्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ ।



बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिलसमेत गरेको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

साथै प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको शुभकामना दिंदै यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट