विश्वकै दोस्रो लामो जीपलाइन शनिबारदेखि व्यावसायिक रूपमा सुरु हुने, कति लाग्छ टिकट शुल्क ?-Sutra News

विश्वकै दोस्रो लामो जीपलाइन शनिबारदेखि व्यावसायिक रूपमा सुरु हुने, कति लाग्छ टिकट शुल्क ?

बिहिबार, २२ पौस २०७८

बिहिबार, २२ पौस २०७८

पर्वतमा निर्माण गरिएको सुपरम्यान शैलीको जीपलाइन शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । जीपलाइनको सबैजसो काम पूरा भएपछि पुस २४ गते शनिबारदेखि व्यावसायिक प्रयोजनका लागि खुल्ला गरिन लागिएको हो ।



केही दिनयता जीपलाइनको लगातार परीक्षण सकेर नियमित सञ्चालनमा ल्याइएको जीपलाइन सञ्चालक समितिका प्रमुख संरक्षक रामचन्द्र जोशीले जानकारी दिए । जोशीका अनुसार व्यावसायिक रूपमा सञ्चालन गरिएसँगै टिकट बुकिङ खुल्ला गरिएको छ ।

आजदेखि टिकट बुकिङ खुल्ला गरिएको कम्पनीले जनाएको छ । अहिले प्रतिव्यक्ति रु तीन हजार ५०० टिकट दर तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट