पूजा सिंह डिआइजीमा बढुवा सिफारिस-Sutra News

पूजा सिंह डिआइजीमा बढुवा सिफारिस

शनिबार, २४ पौस २०७८

शनिबार, २४ पौस २०७८

नेपाल प्रहरीका एसएसपी पूजा सिंह डिआइजीमा बढुवा सिफारिस भएकी छन् ।



बढुवा समितिकाे सचिवालयका अनुसार रिक्त एक डिआइजी पदमा सिंहलाई बढुवाका लागि सिफारिसकाे निर्णय भएकाे हाे ।  बढुवा समितिको बैठक शुक्रबार बसेको थियाे ।

सिंहकाे हालै मात्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा भएकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट