प्रचण्डको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित, स्वास्थ्य अवस्था सामान्य-Sutra News

प्रचण्डको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित, स्वास्थ्य अवस्था सामान्य

शनिबार, २४ पौस २०७८

शनिबार, २४ पौस २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।



प्रचण्डलाई आज कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पुर्ण भेटघाट र कार्यक्रमहरु रद्द गरिएको पनि सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट