काठमाडौँको कलंकीमा टिपरले मोटरसाइकललाई हान्यो: २४ वर्षीय युवाको ज्यान गयो, एक घाइते-Sutra News

काठमाडौँको कलंकीमा टिपरले मोटरसाइकललाई हान्यो: २४ वर्षीय युवाको ज्यान गयो, एक घाइते

आइतबार, २५ पौस २०७८

आइतबार, २५ पौस २०७८

काठमाडौँ । काठमाडौँको कलंकीस्थित सडकमा टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ।



हिजो राति  बा४ख ६८४३ ले नम्बरको टिपरले बा२ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार ललितपुर बस्ने बझाङ फलराका २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको बताइएको छ ।

ठक्करबाट सख्त घाइते उनको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट