भारतका रक्षामन्त्रीलाई कोरोना संक्रमण-Sutra News

भारतका रक्षामन्त्रीलाई कोरोना संक्रमण

मंगलबार, २७ पौस २०७८

मंगलबार, २७ पौस २०७८

भारत सरकारका रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना भाइरसको पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन् ।



‘मलाई हल्का लक्षणसहित कोरोना सङ्क्रमण पुष्टि भएको छ । म घरमै क्वारेन्टिनमा रहेछु । मेरो सम्पर्कमा आएका सबैलाई आइसोलेसनमा बस्न र परीक्षण गर्न आग्रह गर्दछु ।’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट