पूर्वराजा ज्ञानेन्द्रद्वारा पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण-Sutra News

पूर्वराजा ज्ञानेन्द्रद्वारा पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण

मंगलबार, २७ पौस २०७८

मंगलबार, २७ पौस २०७८

पूर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरबार अगाडी रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र ३ सयौं पृथ्वी जयन्तीको अवसरमा मंगलबार दिउँसो साढे १२ बजे पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणका लागि पुगेका हुन् ।



उनी त्यहाँ पुग्दा समर्थकहरुले राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । उनीहरुले ‘राजा आऊ देश बचाऊ’ लगायतका नारा लगाएका थिए ।

त्यसअघि आजै विहान राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडी पुगेर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट