एमालेको ५६ जिल्लामा नेतृत्व चयन (अध्यक्षको नामावलीसहित)-Sutra News

एमालेको ५६ जिल्लामा नेतृत्व चयन (अध्यक्षको नामावलीसहित)

बुधबार, २८ पौस २०७८

बुधबार, २८ पौस २०७८

बुधबार बिहानसम्म ५६ जिल्लामा जिल्ला कमिटी चयन भएको जानकारी आएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । केही जिल्लामा चुनावबाट र केही जिल्लामा सहमतिमा जिल्ला कमिटी चयन भएको छ ।



एमाले अध्यक्ष केपी शर्मा ओलीले २३ पुसमा ६४ जिल्लाको अधिवेशन उद्घाटन गरेका थिए । अधिवेशन शुरू भएकामध्ये ६ जिल्लामा निर्वाचन प्रक्रिया चलिरहेको छ भने दुई जिल्लामा स्थगित भएको छ ।

सिन्धुपाल्चोक र चिवतनको जिल्ला अधिवेशन उद्घाटन भए पनि बन्दसत्र चल्न सकेको छैन । त्यस्तै, १३ जिल्लामा आन्तरिक विवाद र मौसमका कारण अधिवेशन स्थगित गरिएको थियो ।

जिल्ला नेतृत्वमा चयन भएका अध्यक्षहरुको नामावलीः

प्रदेश १
१० झापाः दीपक कार्की
२० मोरङः ऋषिकेश पोखरेल
३० खोटाङः रामप्रसाद दंगाल
४० धनकुटाः इन्द्रमणि पराजुली
५० तेह्रथुमः तेजमान कन्दङवा
६० पाँचथरः राजकुमार भण्डारी
७० भोजपुरः शरणकुमार राई
८० इलामः महेश बस्नेत
९० सोलुखुम्बुः डुफकुमार बास्तोला
१०० उदयपुरः प्रमेश्वर घिमिरे
११० ओखलढुंगाः शंकर कटुवाल
१२० ताप्लेजुङः भुपेन्द्रबहादुर थेबे

प्रदेश २
१० सप्तरीः ताराकान्त चौधरी
२० सिरहाः बिन्देश्वर मण्डल

बागमती
१० धादिङः भूमि त्रिपाठी
२० काभ्रेः अशोक ब्यान्जु
३० भक्तपुरः बचन देउजा
४० रसुवाः कर्णेल तामाङ
५० रामेछापः आनन्दकुमार श्रेष्ठ
६० नुवाकोटः बद्री मैनाली
७० मकवानपुरः एकलाल श्रेष्ठ
८० काठमाडौंः दीपक निरौला
९० ललितपुरः पुरुषोतम आचार्य
१०० सिन्धुलीः कुमारबहादुर कार्की
११० दोलखाः नरबहादुर श्रेष्ठ

गण्डकी
१० गोरखाः प्रेम गुरुङ
२० तनहुँः श्रीप्रसाद श्रेष्ठ
३० म्याग्दीः देवेन्द्र केसी
४० लमजुङः कृष्णप्रसाद अधिकारी
५० बागलुङः हिराबहादुर केसी
६० पर्वतः राजु पौडेल
७० नवलपुरः मुक्ती पाण्डे
८० स्याङ्जाः सूर्य प्रसाद गैरे
९० कास्कीः मनबहादुर गुरुङ

लुम्बिनी
१० पाल्पाः धनेन्द्रराज घिमिरे
२० गुल्मीः बालकृष्ण काउछा मगर
३० अर्घाखाँचीः पिताम्बर भुसाल
४० बाँकेः किस्मतकुमार कक्षपति
५० बर्दियाः लालबहादुर श्रेष्ठ
६० दाङः हुकुमबहादुर बस्नेत
७० रुपन्देहीः तेजेन्द्र केसी
८० कपिलवस्तुः डम्मर शर्मा
९० नवलपरासी ९पश्चिम०ः दीपेन्द्र अधिकारी
१०० प्युठानः बिजयविराज विष्ट

कर्णाली
१० डोल्पाः शेरबहादुर बुढा
२० सल्यानः गोविन्द पुन मगर
३० जुम्लाः शान्तिलाल महत
४० रुकुमः नन्दराम देवकोटा
५० जाजरकोटः खिमबहादुर शाही
६० सुर्खेतः अमृत बिसी

सुदूरपश्चिम
१० डडेल्धुराः प्रकाश साउद
२० बैतडीः सुरेन्द्र पाल
३० डोटीः चक्र मल्ल
४० कैलालीः रतन थापा
५० दार्चुलाः प्रेमसिंह धामी
६० बाजुराः  कालीबहादुर शाही

गैरभौगोलिक जिल्ला
१० मजदूर विशेषः जितेन्द्र श्रेष्ठ
२० पेशागत विशेषः उमेश ढकाल

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट