दिनानुदिन बढ्दै कोरोना संक्रमण, थप ३०७५ जना संक्रमित-Sutra News

दिनानुदिन बढ्दै कोरोना संक्रमण, थप ३०७५ जना संक्रमित

बुधबार, २८ पौस २०७८

बुधबार, २८ पौस २०७८

पछिल्लो २४ घण्टामा देशैभर ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा संक्रमण पुष्टि भएको हो ।



कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । त्यस्तै २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट