सैनिक प्रवक्ताको जिम्मेवारी सहायकरथी सिलवाललाई-Sutra News

सैनिक प्रवक्ताको जिम्मेवारी सहायकरथी सिलवाललाई

बिहिबार, २९ पौस २०७८

बिहिबार, २९ पौस २०७८

काठमाडौँ । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी नारायण सिलवालले पाएका छन् ।



सन्तोषबल्लभ पौडेलले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित कार्यक्रममा सहायकरथी सिलवाललाई आज प्रवक्ताको जिम्मेवारी औपचारिकरुपमा हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट