कस्तो छ प्रचण्डको स्वास्थ्य अवस्था ?-Sutra News

कस्तो छ प्रचण्डको स्वास्थ्य अवस्था ?

बिहिबार, २९ पौस २०७८

बिहिबार, २९ पौस २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोरोना संक्रमण देखिएपछि अहिले आइसोलेशनमा बसेका छन् ।



संक्रमित रहेपनि स्वास्थ अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ । बिहीबार उनकी छोरी गंगा दाहालले सामाजीक संजालमा लेख्दै उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएकी छन् ।

उनले लेखेकी छन्, ‘बुवाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले कोभिडको कुनै लक्षण नभएकोले डाक्टरको सल्लाह अनुसार अबको २ दिनमा पिसिआर परीक्षण गर्ने र नेगेटिभ नदेखिए सम्म आईसोलेसनमा बस्नुहनेछ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट