एमाले महासचिव पोखरेललाई कोरोना-Sutra News

एमाले महासचिव पोखरेललाई कोरोना

शुक्रबार, ३० पौस २०७८

शुक्रबार, ३० पौस २०७८

एमाले महासचिव शंकर पोखरेललाई कोरोनाभाइरस संक्रमण भएको छ ।



कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेको र निर्धारित सबै कार्यक्रम स्थगित गरेको उनले जानकारी दिएका छन् ।

‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट