आज एमालेले देउवासंग भेट्ने-Sutra News

आज एमालेले देउवासंग भेट्ने

शनिबार, १ माघ २०७८

शनिबार, १ माघ २०७८

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण, रोकथाम र उपचार प्रभावकारी बनाउने विषयमा आज सरकारको ध्यानाकर्षण गराउने भएको छ ।



कोरोना नियन्त्रणका सन्दर्भमा ध्यानाकर्षण गराउन एमालेले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने केन्द्रीय सचिव योगेश भट्टराईले जानकारी दिए ।

उनीहरुले देउवासंग भेट गरेर ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट