google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0 google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0
सञ्चारकर्मी अधिकारले ल्याए मायाले बोलेर गीतको म्युजिक भिडियो-Sutra News

सञ्चारकर्मी अधिकारले ल्याए मायाले बोलेर गीतको म्युजिक भिडियो

आइतबार, २ माघ २०७८

आइतबार, २ माघ २०७८

सञ्चारकर्मी  प्रिया अधिकारीले नयाँ भिडियो गीत सार्वजनिक गरेकी छन् । सार्वजनिक भिडियोमा मायाले बोलेर बोलको गीतमा सञ्चारकर्मी अधिकारीले अभिनय गरेकी हुन् । उक्त मायाले बोलेर म्युजिक भिडियोमा जगिलाल थापा जेल संर्घषको शब्द , विमल शेर्पाली र सम्झना भण्डारीको स्वरमा उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।



यसमा मुख्य अभिनयको भूमिका सञ्चारकर्मी प्रिया अधिकारी, संगम पौड्याल, दिनेश पन्थी र सुरेन्द्र न्यौपानेको रहेको छ ।

यस म्युजिक भिडियोको छायांकन विमल भट्टराई , मीन रानाले गरेका छन् भने सो गीत लाई मीन रानाले सम्पादन गरेका हुन । गीतको माला श्री रेकडिंङ्ग स्टुडियोमा गरिएको अभिनय कर्ता प्रिया अधिकारीले बताइन् ।

उनले भनिन् यो गीतको म्युजिक भिडियो मायाले बोलेर प्रिया अधिकारीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट