ललितपुरमा आजबाट बुस्टर डाेज, यी अस्पतालमा लगाइन्छ खाेप-Sutra News

ललितपुरमा आजबाट बुस्टर डाेज, यी अस्पतालमा लगाइन्छ खाेप

मंगलबार, ४ माघ २०७८

मंगलबार, ४ माघ २०७८

ललितपुरमा आजबाट काेभिड-१९ विरुद्धकाे बुस्टर डाेज लगाइने भएकाे छ । ललितपुर महानगरपालिकाका अनुसार आजदेखि ६ माघसम्म अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीसहितलाई बुस्टर डाेज लगाइन लागिएकाे हाे ।



त्यसका लागि महानगरपालिकाले खाेप केन्द्र ताेकेकाे छ ।  खाेप कार्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ ।

खाेप केन्द्र

ललितपुर महानगरपालिका

सुमेरु अस्पताल
सर्वाङ्ग अस्पताल
अल्का अस्पताल
स्टार अस्पताल
निदान अस्पताल
बिएन्डबी अस्पताल
मेडिसिटी अस्पताल

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट