मुगु एमाले अध्यक्षमा जितबहादुर मल्ल सर्वसम्मत चयन-Sutra News

मुगु एमाले अध्यक्षमा जितबहादुर मल्ल सर्वसम्मत चयन

मंगलबार, ४ माघ २०७८

मंगलबार, ४ माघ २०७८

नेकपा एमाले मुगुले एक सातापछि नेतृत्व चयन गरेको छ । २७ पुसदेखि सुरु भएको नेकपा एमाले मुगुको ८औँ जिल्ला अधिवेशन एक सातापछि सर्वसम्मत नेतृत्व चयन गरेको हो ।



अधिवेशनले अध्यक्षमा जितबहादुर मल्ल, उपाध्यक्षमा कर्णबहादुर मल्लसहित ९० सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको सचिव डबल बहादुर रोकायाले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट