अभिनेत्री श्वेता खड्कालाई कोरोना-Sutra News

अभिनेत्री श्वेता खड्कालाई कोरोना

मंगलबार, ४ माघ २०७८

मंगलबार, ४ माघ २०७८

अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएकी छन् ।



केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट