आज हिमपातकाे सम्भावना, भाेलि सातै प्रदेशमा वर्षाकाे आँकलन-Sutra News

आज हिमपातकाे सम्भावना, भाेलि सातै प्रदेशमा वर्षाकाे आँकलन

बुधबार, ५ माघ २०७८

बुधबार, ५ माघ २०७८

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लागेकाे छ ।



दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बिहीबार सातै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपात हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट