कांग्रेस महामन्त्री शर्मालाई कोरोना संक्रमण, सतर्कता नअपनाएकोमा आत्मालोचना-Sutra News

कांग्रेस महामन्त्री शर्मालाई कोरोना संक्रमण, सतर्कता नअपनाएकोमा आत्मालोचना

बुधबार, ५ माघ २०७८

बुधबार, ५ माघ २०७८

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।



महामन्त्री शर्माले आफूसहित सपरिवारलाई ८ महिनापछि फेरि कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

महामन्त्री शर्माको परिवारलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।

शर्माले सार्वजनिक कार्यक्रममा सतर्कता नराख्दा कोरोना संक्रमण भएको बताउँदै आत्मालोचनासमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट