सर्वोच्चका न्यायाधीश र कर्मचारीलाई बिहीबार बुस्टर डोज लगाइने-Sutra News

सर्वोच्चका न्यायाधीश र कर्मचारीलाई बिहीबार बुस्टर डोज लगाइने

बुधबार, ५ माघ २०७८

बुधबार, ५ माघ २०७८

सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीलाई कोरोनाभाइरसविरुद्धको बुस्टर डोज लगाइने भएको छ ।



सर्वोच्चले बिहीबार सूचना जारी गरेर बिहीबार बिहान ११ बजेदेखि अदालत प्राङ्गणमा पहिलो र दोस्रो डोज लगाएका न्यायाधीश र कर्मचारीलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउने जानकारी दिएको हो ।

खोप लगाउन आउँदा अनिवार्य रुपमा खोप कार्ड लिएर आउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट