कोभिडका कारण गुरुकुलको नाटकघर बन्द-Sutra News

कोभिडका कारण गुरुकुलको नाटकघर बन्द

शुक्रबार, ७ माघ २०७८

शुक्रबार, ७ माघ २०७८

कोभिडका कारण आरोहण गुरुकुल नाटकघर बन्द हुने भएको छ ।



७-१४ माघसम्म हाल प्रदर्शनमा रहेको ‘पुतलीको घर’ नाटक प्रदर्शन पनि बन्द भएको सुनिल पोखरेलले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट