प्रधानमन्त्री देउवा भन्छन्ः सरकार सहि दिशामा, जनतामा आशा र भरोसा बढ्यो (सम्बोधनको पूर्ण पाठ)-Sutra News

प्रधानमन्त्री देउवा भन्छन्ः सरकार सहि दिशामा, जनतामा आशा र भरोसा बढ्यो (सम्बोधनको पूर्ण पाठ)

शुक्रबार, ७ माघ २०७८

शुक्रबार, ७ माघ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले जनतामा आशा र भरोसा बढेको बताएका छन् । शुक्रबार टेलिभिजनमार्फत देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले गरेका कार्यहरुको जानकारी दिंदै सरकार सही दिशामा अगाडि बढिरहेको र जनतामा आशा र भरोसा बढेको बताएका हुन् ।



उनले भने, ‘सरकार सही दिशामा अघि बढिरहेको स्पष्ट छ । छोटो अवधिमा गरिएको कार्य र हासिल भएको उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, स्थायित्व र समृद्धि हासिल गर्ने बलियो आधार खडा भएको छ । जनतामा आशा र भरोसा बढेको छ ।’

यद्यपि यसमै सन्तोष गरेर नबस्ने तथा विकास र समृद्धिको यात्रालाई थप गति दिने बताएका छन् ।

प्रधानमन्त्री देउवाले सम्बोधन गरेको पूर्ण पाठ हेनुहोस्

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट