मलेशिया भ्रमणमा रोक-Sutra News

मलेशिया भ्रमणमा रोक

शुक्रबार, ७ माघ २०७८

शुक्रबार, ७ माघ २०७८

सरकारले मलेशियालगायत खाडी मुलुकको भ्रमणमा रोक लगाएको छ ।



कोभिड -१९ को ओमिक्रोन भेरिएन्ट तीव्र रुपमा फैलिँदै गएको हुँदा मलेशियालगायत खाडी राष्ट्रमा गयका नागरिकहरू विचल्लीमा पर्ने गरेको गुनासो आएको भन्दै गृह मन्त्रालयले खाडी मुलुकको भ्रमणमा रोक लगाएको हो ।

मन्त्रालयले माघ १० गतेदेखि अर्को आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रको भिजिट भिसामा भ्रमण जान रोक लगाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट