सन्दीप लामिछानेसहित यी हुन् आइपीएल अक्सनका लागि क्रिकेट संघले दर्ता गरेका १५ क्रिकेटरहरु (सूचीसहित)-Sutra News

सन्दीप लामिछानेसहित यी हुन् आइपीएल अक्सनका लागि क्रिकेट संघले दर्ता गरेका १५ क्रिकेटरहरु (सूचीसहित)

शनिबार, ८ माघ २०७८

शनिबार, ८ माघ २०७८

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दर्ता गराएका १५ नेपाली क्रिकेटरको नाम सार्वजनिक भएको छ ।



क्यानका अनुसार कप्तान सन्दीप लामिछाने आसिफ शेख, पवन शर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहोरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीको नाम दर्ता गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट