सशष्त्र प्रहरीको २१ औं बार्षिकोत्सब, प्रधानमन्त्रीले सम्बोधन गर्ने-Sutra News

सशष्त्र प्रहरीको २१ औं बार्षिकोत्सब, प्रधानमन्त्रीले सम्बोधन गर्ने

आइतबार, ९ माघ २०७८

आइतबार, ९ माघ २०७८

आज सशष्त्र प्रहरीले २१ औं बार्षिकोत्सव मनाईरहेको छ ।



तत्कालिन युद्धरत नेकपा माओवादीसँग सैन्य शक्ति सामाना गर्न गठन गरिएको सशष्त्र प्रहरीले आज २१ औं बार्षिकोत्सब मनाईरहेको हो ।

‘सशस्त्र प्रहरी दिवसको अवसरमा हार्दिक शुभकामना’ महानिरीक्षक शैलेश थापाले शुभकामना दिदै भनेका छन् ।

सो अवसरमा सशष्त्र प्रहरी केन्द्रिय कार्यालय, हल्चोकमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडले सम्वोधन गदैछन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट