एमालेको पत्रकार सम्मेलन स्थगित, प्रेस बक्तब्य आउँदै-Sutra News

एमालेको पत्रकार सम्मेलन स्थगित, प्रेस बक्तब्य आउँदै

आइतबार, ९ माघ २०७८

आइतबार, ९ माघ २०७८

नेकपा एमालेले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । पत्रकार सम्मेलन स्थगित भएपछि पार्टी अध्यक्ष केपी ओलीले समसमायिक बिषयमा प्रेस बक्तब्य जारी गर्ने भएका छन् ।



अपरान्ह १ बजे पत्रकार सम्मेलनमार्फत धारणा राख्ने भनिए पनि २५ जना भन्दा बढी उपस्थित नहुने सरकारको निर्देशन अनुसार प्रेस बक्तब्य आउन लागेको हो ।

‘पत्रकार सम्मेलन नहुने भयो, अब समसामायिक राजनीतिक बिषयमा अध्यक्षको प्रेस बक्तब्य आउँछ,’ केन्द्रीय सदस्य बिष्णु रिजालले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट