सवारीसाधनमा जोर विजोर लागु गर्न प्रहरी चेकिङ, ६ तस्बीरमा हेर्नुहोस् -Sutra News

सवारीसाधनमा जोर विजोर लागु गर्न प्रहरी चेकिङ, ६ तस्बीरमा हेर्नुहोस् 

आइतबार, ९ माघ २०७८

आइतबार, ९ माघ २०७८

काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमण रोकथामका लागि सवारीसाधनमा जोर विजोर लागु गरिएको छ ।



काठमाडौं उपत्यकाको स्थानीय प्रशासनको आदेशअनुसार सवारीसाधनमा लागु गरिएको जोर विजोरलाई कार्यान्वयन गर्न सडकमा ट्राफिक प्रहरीको ठाउँ ठाउँमा चेकिङ देखिएको छ ।

अत्यावश्यकीय क्षेत्रबाहेकका सवारीसाधनमा गरिएको जोर विजोर कार्यान्यवनका लागि ट्राफिक प्रहरीले परिचयपत्र हेर्दै चेकिङ गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट