एकीकृत समाजवादीमा लागेकी उपमेयर एमालेमै फर्कीइन्-Sutra News

एकीकृत समाजवादीमा लागेकी उपमेयर एमालेमै फर्कीइन्

आइतबार, ९ माघ २०७८

आइतबार, ९ माघ २०७८

सर्लाहीको हरिपुर नगरपालिकाकी उपप्रमुख रेणुका काफ्ले एमालेमै फर्किएकी छन् ।



एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा लागेकी नेतृ काफ्ले पुन: एमालेमै फर्किएकी हुन्। उनलाई सर्लाही एमालेले पुन: पार्टीमा स्वागत गरेको छ । पुन: माउ पार्टीमै फर्किएको भन्दै हरिपुर एमालेले खुशी व्यक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट