आगोको राँको बोकेर बानेश्वरमा विप्लवका कार्यकर्ताहरुको प्रदर्शन [फोटोफिचर]-Sutra News

आगोको राँको बोकेर बानेश्वरमा विप्लवका कार्यकर्ताहरुको प्रदर्शन [फोटोफिचर]

सोमबार, १० माघ २०७८

सोमबार, १० माघ २०७८

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।



सोमबार साँज विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले बानेश्वरस्थित मिनभवन क्षेत्रमा राँके जुलुस निकाल्दै मूल्यवृद्धिको विरोध गरेका हुन् ।

उनीहरुले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट