कलंकका साझेदार भन्दै सूर्य थापाले शेयर गरे प्रधानमन्त्रीसहित तीन शीर्ष नेताको फोटो-Sutra News

कलंकका साझेदार भन्दै सूर्य थापाले शेयर गरे प्रधानमन्त्रीसहित तीन शीर्ष नेताको फोटो

सोमबार, १० माघ २०७८

सोमबार, १० माघ २०७८

काठमाडौँ । सरकारको विषयमा खरो रुपमा सामाजीक संजालमा लेखिरहने नेकपा एमालेका नेता सूर्य थापाले अचम्मको फोटो शेयर गरेका छन् ।



उनले आज सोमबार कलंकका साझेदार भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाको फोटो सामाजीक संजालमा पोष्ट गरेका छन् ।

उनले लेखेका छन्, ‘समय र भूमिकाले कलङ्कको टीका लगाउनु त अनिवार्य छ ।’

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट