बालिका बलात्‍कार गरेको आरोपमा युवक पक्राउ-Sutra News

बालिका बलात्‍कार गरेको आरोपमा युवक पक्राउ

मंगलबार, ११ माघ २०७८

मंगलबार, ११ माघ २०७८

१५ वर्षीष एक बालिकालाई पटक-पटक बलात्‍कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले एक युवकलाई पक्राउ गरेको छ ।



वीरगञ्ज महानरगरपालिकाका २० वर्षीय भनु यादव भन्ने मुन्नाप्रसाद यादवले डरत्रास देखाई पीडित बालिकालाई पटक-पटक बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पीडित बालिकाको अभिभावकले दिएको उजुरीको आधारमा मुन्नालाई सोमबार पक्राउ गरी यसबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट