एमाले अध्यक्ष ओलीको स्वास्थ्य सामान्य-Sutra News

एमाले अध्यक्ष ओलीको स्वास्थ्य सामान्य

मंगलबार, ११ माघ २०७८

मंगलबार, ११ माघ २०७८

कोभिड-१९ संक्रमित नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको केन्द्रीय कार्यालयले बताएको छ ।



मंगलबार केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले विज्ञप्ति जारी गर्दै अध्यक्ष ओली चार दिनदेखि बालकोट निवासमा आराम गरिरहेको जानकारी गराएका छन् ।

ओलीपत्नी राधिका शाक्यलाई भने कोरोना संक्रमण भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट