कोभिडका कारण आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा बन्द-Sutra News

कोभिडका कारण आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा बन्द

बिहिबार, १३ माघ २०७८

बिहिबार, १३ माघ २०७८

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको सेवा प्रवाह बन्द गरिएको छ । कार्यालयमा कार्यरत पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको कार्यालय प्रमुख नरेन्द्र कठायतले जानकारी दिए  ।



केन्द्रमा उपचारका लागि आउने सेवाग्राहीमा कोरोेना संक्रमण हुन सक्ने भएकोले १२माघदेखि अर्काे सूचना नआउन्जेलसम्म सेवा प्रवाह बन्द गरिएको कठायतको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट