दिल्लीमा पछिल्लो २४ घण्टामा ४ हजार ४४ कोरोना संक्रमित-Sutra News

दिल्लीमा पछिल्लो २४ घण्टामा ४ हजार ४४ कोरोना संक्रमित

शुक्रबार, १४ माघ २०७८

शुक्रबार, १४ माघ २०७८

दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको ४ हजार ४४ केस आएको छ ।



दिल्ली सरकारले दिएको जानकारी अनुसार सो अबधिमा २५ जनाको मृत्यु भएको छ । बिहीबार कोरोना संक्रमणको  ४ हजार २९१ केस सार्वजनिक भएको थियो ।

दिल्ली सरकारबाट जारी स्वास्थ्य बुलेटिनमा संक्रमणदरमा पनि गिरावट आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट