क्लास्सिक टेकले ल्यायो ‘द विग अफर’ अब सबै सित्तैमा-Sutra News

क्लास्सिक टेकले ल्यायो ‘द विग अफर’ अब सबै सित्तैमा

मंगलबार, १८ माघ २०७८

मंगलबार, १८ माघ २०७८

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपालमा सन् २००९ देखी सुभाराम्भ  भएको र १२ बर्षमै  ७४ वटा जिल्लाका १०३ आउटलेट  बाट सेवा  सञ्चालनमा  ल्याएको  छ । देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लास्सिक टेकले कम मूल्यमा स्वस्थ सेवा दिदैं आएको छ ।



क्लास्सिक टेकले  द विग अफर  सबै सित्तैमा  लन्च  गरेको छ । यसमा आफ्नो  ग्राहकलाई डिस्काउन्ट, डिस्काउण्ट, बोनसका साथै फ्रि फाइभ गेगाहर्ज ड्युएलब्याण्ड राउटर सित्तैमा एकमुस्ट पाउने छन् । यसरी  ल्याएको भारी छुट सहितको  विग अफर नेपालमानै  पहिलो  पटक  भएको कम्पनीले दावी गरेको छ । क्लासिक टेकका  ग्राहकलाई तोकिएका प्याकेजमा  १५%  नगद छुट, ६  महिना बोनस (३  महिना इन्टरनेट र ३ महिना IPTV) र  फाइभ गेगाहर्ज ड्युएलब्याण्ड  राउटर  एकमुस्ट पाउने छन् ।

कम्पनी ले  आफ्ना ग्राहक हरुलाई राउटर र फाइबर आफैले नचलाउन अनुरोध गरेको छ र राउटर रिप्लेस गर्नका लागी  कम्पनीको स्मार्ट इन्स्टलेसन टिमले ग्राहकको घरमा  गएर सित्तैमा  ड्युएलब्याण्ड फाइभ गेगाहर्ज राउटर अपग्रेड गरिदिने छ । ड्युएलब्याण्ड  राउटरले कम्पनीले दिएको  उच्च  गतिको  स्पीड लाई ग्राहककोमा इन्टरनेट एक्स्पेरिएन्स अझै राम्रो बनाउछ जसले गर्दा अनलाइन क्लास, गेमिङ, डाउनलोड, भिडियो कलमा निकै सुधार आउने विश्वास गरिएको छ ।

राउटर र फाइबर जस्तो उपकरण जटिल भएको हुनाले सोको रिप्लेसमेन्ट कम्पनीकै स्मार्ट इन्स्टलेसन टिमले नै गर्नुपर्ने कम्पनी को  मान्यता छ ।  कम्पनीले आफ्नो  ग्राहकको घर मा राखिएको राउटर , फाइबरलाई आफैले चलाउन नहुने र सो चलाएको खण्डमा फाइबर बन्द  हुने कनेक्टरबाट तार  निस्किनुका साथै , अप्टिकल पावर लस हुने र जसले गर्दा  स्लो इन्टरनेट, बफरिङ डिसकनेक्सन, नो इन्टरनेटको समस्या भोग्नु पर्ने हुन्छ।

कम्पनीले फाइभ गेगाहर्ज ड्युएलब्याण्ड  राउटर ग्राहकको घरमा स्मार्ट इन्स्टलेसन टिमले जडान गरिदिने छन् जसले गर्दा अप्टिकल पावर मेन्टेन हुनेछ र राउटरको प्लेसमेन्ट सहि ठाउँमा हुनेछ र  कभरेजमा सुधार  आउनेछ

कम्पनीको  मुख्य उद्धेस्य देशका बिकशित सहर देखि दुर्गम ग्रामिण भेगहरुमा समेत इन्टरनेट को पहुँच पुराउनका साथै न्युन मुल्यमा उच्च गतिको सेवा प्रदान गर्ने लक्ष्य लिएको  छ । यो बिषेस अफर कम्पनीले  आफ्ना ग्राहक हरुको लागि उच्च र छरितो सेवा प्रदान गर्न ल्याइएको  हो र भविष्यमा पनि कम्पनीले कस्टुमर सर्भिसलाई मध्य नजर राखेर थप सुबिधाहरु ल्याउने छ ।

यस बारे क्लास्सिक टेक मा फोन ९८०२९२२३०४  अथवा फेसबुक मार्फत जानकारी लिन सकिने छ भने  क्लास्सिक को वेब साइट  https://www.classic.com.np/ मा गएर थप जानकारी लिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट