पहिलो पटक क्लास्सिक टेकको ७ दिने ‘रिन्युएल सापटी’ सुबिधा-Sutra News

पहिलो पटक क्लास्सिक टेकको ७ दिने ‘रिन्युएल सापटी’ सुबिधा

आइतबार, २३ माघ २०७८

आइतबार, २३ माघ २०७८

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपालमा सन् २००९ देखी सुभाराम्भ  भएको र १२ बर्षमै  ७४ वटा जिल्लाका १०३ आउटलेट  बाट सेवा  सञ्चालनमा  ल्याएको  छ। देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लास्सिक टेक्ले कम मूल्य मा स्वस्थ स्पुर्थ सेवा दिदैं आएको छ ।



क्लास्सिक टेकले  “Renewal सापटी” ल्याएको  को छ जसमा ग्राहकले क्लास्सिक टेक App बाट One Click मा 7 Days Recharge सापटी लिन सक्ने भएको छ र यस्तो ७ दिन सम्मको  सुबिधा नेपालमानै  पहिलो  पटक  हो । क्लासिक टेकका  ग्राहकलाई तोकिएका प्याकेजमा  १ दिन देखि ७ दिन सम्म renewal सापटी लिन मिल्ने छ ।

ग्राहक ले यो सुबिधा लिन को लागी आफ्नो क्लास्सिक टेकको App Login गरेर customer portal मा गएर गर्नु पर्ने हुन्छ ।  यो लिंक बाट App Download गर्न  सकिने छ।  http://onelink.to/v4u3t9

कम्पनीको  मुख्य उद्धेस्य देशका बिकशित सहर देखि दुर्गम ग्रामिण भेगहरुमा समेत इन्टरनेट को पहुँच पुराउनका साथै न्युन मुल्यमा उच्च गतिको सेवा प्रदान गर्ने लक्ष्य लिएको  छ । यो बिषेस अफर कम्पनीले  आफ्ना ग्राहक हरुको लागि उच्च र छरितो सेवा प्रदान गर्न ल्याइएको  हो र भविष्यमा पनि कम्पनीले Customer Service लाई मध्य नजर राखेर थप सुबिधा हरु ल्याउने  छ ।

यस बारे क्लास्सिक टेक मा फोन ९८०२९२२३०४  अथवा फेसबुक मार्फत जानकारी लिन सकिने छ भने  क्लास्सिक को वेब साइट  https://www.classic.com.np/ मा गएर थप जानकारी लिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट